शुक्र, असार ५, २०८३

नयाँ शिक्षामन्त्रीमा अञ्जान शाक्यको चर्चा


शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि एमालेभित्र नयाँ शिक्षामन्त्रीमा अञ्जान शाक्यको चर्चा सुरु भएको छ ।

राष्ट्रिय सभा सदस्य शाक्य प्रधानमन्त्री ओलीको विश्वासपात्रका रूपमा चिनिन्छिन् ।

ओली दोस्रो कार्यकालका लागि प्रधानमन्त्री छँदा शाक्य इजरायलका लागि राजदूत नियुक्त भएकी थिइन् ।

सम्बन्धित समाचार

Leave a Reply