कञ्चनपुर, भदौँ ३१ नेकपा विप्लव कञ्चनपुरले महाकाली अस्पतालमा सरसफाई गरेको छ । सोमबार एक कार्यक्रमका विच नेकपा विप्लव कञ्चनपुरले अस्पतालमा सरसफाई गरेको हो । नेकपा कञ्चनपुरका इन्चार्ज विष्णू प्रकास उपाध्याय (बिराट)ले पाटीले सृजनात्मक कामकाज अघि बढाएको बताए । उनले हरेक महिनाको अन्तिम साता समाजिक कार्यक्तम गर्ने बताए ।

