बिहि, जेष्ठ २१, २०८३

वडा प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज मल्लको विदाई


कञ्चनपुर, भदौँ ३१ वडा प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज प्रहरी निरीक्षक याम बहादुर मल्लको विदाई गरिएको छ । सोमबार एक कार्यक्रमका विच वडा प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज प्रहरी निरीक्षक मल्लको विदाई गरिएको हो ।

प्रहरी, स्थानीयले फुलमाला खादा ओढाएर उनको विदाई तथा कामको प्रसंसा गरेका छन । प्रहरी प्रधान कार्यालयले केही दिन अघि प्रहरी निरीक्षक मल्ल सहितका प्रहरी अधिकृतको सरुवा गरेको थियो । एक बर्ष वडा प्रहरी कार्यालय महेन्द्रनगर इन्चार्जको जिम्मेबारी पाएका ईन्सपेक्टर मल्लले कुलसतापुर्वक शान्ति सुरक्षामा खटिएका थिए ।

मल्लले आएका समस्या पनि कुटनैतिक रुपमा समाधान गर्दै विवादरहित रुपमा काम गरेपछि जनताले समेत उनको कामको प्रसंसा गरेका छन ।

सम्बन्धित समाचार

Leave a Reply