सरकारले आगामी आर्थिक वर्षका लागि तल्ला तहलाई ६ खर्ब रुपैयाँ भन्दा बढी वित्तीय हस्तन्तरणको घोषणा गरेको छ ।
अर्थमन्त्री डा. स्वार्णिम वाग्लेले आगामी आार्थिक वर्ष २०८३/८४को बजेट प्रस्तुत गर्दै स्थानीय तहलाई र प्रदेशलाई राजस्व बाँडफाड र रोयल्टी समेत गरी ६ खर्ब बढी रकम वित्तीय हस्तान्तरण हुने घोषणा गरेका हुन् ।

