बुध, जेष्ठ २०, २०८३

पेट्रोल पम्पमा इभी चार्जिङ स्टेसन राख्न प्रोत्साहन, पेट्रोलमा इथानोल मिश्रण गरिने


सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा पेट्रोलपम्पमा इभी चार्जिङ स्टेशन निर्माणका लागि प्रोत्साहन गर्ने नीति लिएको छ।

संसदमा बजेट पेश गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पेट्रोलमा १० प्रतिशत इथानोल मिश्रण गर्ने नीति कार्यान्वयन गरिने बताए।

सम्बन्धित समाचार