बुध, बैशाख २३, २०८३

रास्वपाका जनक धामीलाई बेलडाँडीमा आधा मत


कञ्चनपुर निर्वाचन क्षेत्र १ अन्र्तरगत बेलडाँडीमा राष्ट्रिय स्वतन्त्र पाटी(रास्वपा)का उम्मेदवार जनक धामीलाई आधा मत पाईएको छ ।

मत गणना जारी अनुरुप बेलडाँडीमा रास्वपाका धामीले खसेको मतको आधा मत पाएका हुन । ८हजार २६७खसेका मत मध्ये धामीले आधा मत पाएका छन । रास्वपाका धामीले क्रमस १देखि ५ वडामा पाएको मत यस्तो छ ।

८९८,१२४८, ८६७, ३६५, ६०३ मत पाएका छन । पहिलो पटक बेलडाँडीका स्थानीय एव चुनावी मैदान टेकेका धामीलाई बेलडाँडीका जनता उच्च सम्मान, आशा भरोसाका साथ मतदान गरेका छन । झण्डै साढे तीन दशक राजनीतिक एव समाजिक जिवन व्यतित गर्दै आएका धामी अब सासदको यात्रामा दौडिएका छन ।

पुर्नवास, बेलडाँडीबाट राम्रो जनमत पाएका धामीलाई बेलौरीमा पनि शुरुवाती अग्रता भारी फराकिलो मतले अघि बढिरहेका छन ।

सम्बन्धित समाचार