शुक्र, जेष्ठ २२, २०८३

रसुवामा कांग्रेसका मोहन आचार्य विजयी


रसुवामा नेपाली कांग्रेसका मोहन आचार्य विजयी भएका छन् ।

शुक्रबार राति सम्पन्न मतगणनाअनुसार उनी १० हजार ६४५ मत प्राप्त गरेर विजयी भएका हुन् ।

उनका निकटमतम प्रतिद्वन्द्वी रास्वपाका वसन्त भट्टले पाँच हजार ५७१ मत प्राप्त गरेका छन्।

सम्बन्धित समाचार