शुक्र, जेष्ठ २२, २०८३

कैलाली- २ मा एमालेको अग्रता, रास्वपाका उम्मेदवार केपी खनाल दोस्रो


प्रतिनिधि सभा निर्वाचन २०८२ मा कैलाली क्षेत्र-२ को अहिलेसम्मको मतगणनामा एमालेका उम्मेदवारले अग्रता लिएका छन्।

एमालेका सूर्यबहादुर थापाले १ हजार २८८ मत प्राप्त गरेका छन्। उनले रास्वपाका उम्मेदवार केपी खनाललाई डेढ समय मतले पछि पारेका छन्।

खनालले अहिलेसम्म १ हजार १२९ मत प्राप्त गरेका छन्।यो क्षेत्रमा नेपाली कांग्रेसका विजयबहादुर स्वाँरले १ हजार ५१ मत प्राप्त गरेका छन्।

सम्बन्धित समाचार