शुक्र, जेष्ठ २२, २०८३

झापा १ मा रास्वपाले बढायो मतान्तर, श्रम संस्कृति दोस्रो स्थानमा


झापाको क्षेत्र नम्बर १ राष्ट्रिय स्वतन्त्र पार्टीले ठूलो अग्रता कायम गरेको छ । रास्वपाले १०, ७२८ मत ल्याउँदा श्रम संस्कृति पार्टी दोस्रो स्थानमा छ।

श्रम संस्कृति पार्टीका उम्मेदवार ३०४३ मत ल्याई दोस्रो स्थानमा छन् भने कांग्रेसको २६९७, एमालेको २०६३ र नेकपाको ४९५ मत रहेको छ।

सम्बन्धित समाचार