शुक्र, जेष्ठ २२, २०८३

ओखलढुंगामा ८ सय मतले एमालेको अग्रता


ओखलढुंगामा एमालेकी उम्मेदवार अस्मिता थापाले अग्रता बढाएकी छिन्। उनले करिब ८ सय मतले अग्रता लिएकी छिन्।

उनले १८८७ मत ल्याउँदा रास्वपाका विश्वराव पोखरेलको १०८० छ । त्यस्तै, कांग्रेसका कुमार लुइँटेलको ८३२ र नेकपाका अम्बिरबाबु गुरुङको ७११ मत छ।

सम्बन्धित समाचार