इलाम २ मा श्रम संस्कृति पार्टीका उम्मेदवारले अग्रता लिएका छन्।
श्रम संस्कृतिका सुदिप राईले २९०७ मत पाउँदा एमालेका सुहाङ नेम्वाङले २४७८ मत प्राप्त गरेका छन्।
त्यस्तै, कांग्रेसका भेषराज आचार्यको १२३०, रास्वपाका गोकुल राईको ९२० र नेकपाका ओम गुरुङको २१६ मत रहेको छ।

