शुक्र, जेष्ठ २२, २०८३

झापा ५ मा मतगणनाका लागि सर्वदलीय बैठक सुरु


झापाको क्षेत्र नम्बर ५ मा मतगणनाको तयारी अघि बढेको छ। मतगणनाका लागि सर्वदलीय बैठक सुरु भएको छ।

बैठकमा सर्वसहमति जुटेमा लगत्तै मतगणना सुरु हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।झापा

५ मा एक लाख ६ हजार ३७२ मत खसेको छ। यो क्षेत्रमा एमाले अध्यक्ष केपी ओली, रास्वपाका वरिष्ठ नेता बालेन शाहलगायत उम्मेदवार छन्।

सम्बन्धित समाचार