कञ्चनपुर फागुन ११ नेपाली कम्युनिष्ट पाटी.(नेकपा) कञ्चनपुर ३का उम्मेदवार मान बहादुर सुनार चुनावी प्रचारप्रसारका लागि श्रीलङका सीमावर्ती बस्तीमा पुगेका छन ।
सोमबार नेकपा उम्मेदवार सुनार चुनावी प्रचारप्रसारका लागि भीमदत्त नगरपालिका १० श्रीलङका बस्तीमा पुगेका हुन । उम्मेदवार सुनारसंगै नेकपा नेता प्रकास रावल सहितका नेता कार्यकर्ताहरुले स्थानीयसंग भेटघाट गरेका छन ।
स्थानीयले नेकपा उम्मेदबार सुनार साहु सीमावर्ती बस्तीको बृद्धि विकासका लागि सहयोग गर्न अपिल गरेका छन । नेकपा उम्मेदवार मान बहादुर सुनारले जिताउन अपिल गर्दै गाँउबस्तीको विकासका लागि अपिल गरेका छन ।
भने, नेकपा नेता प्रकास रावलले सुनारलाई मत दिए सीमावर्ती गाँउबस्तीको बृद्धि विकास हुने अपिल गरेका छन । नेकपा उम्मेदवार सुनारदेखि नेता कार्यकर्ता सामु स्थानीयले सहयोग गर्ने बचन दिएका छन ।

