शुक्र, जेष्ठ २२, २०८३

दोधाराचाँदनीका एमाले परित्याग गरी १५ नेता–कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश


कञ्चनपुर, फागुन दोधाराचाँदनी नगरपालिका क्षेत्रका एमाले सहितका विभिन्न दलका नेता कार्यकर्ताहरु नेपाली कम्युनिष्ट पाटीमा प्रवेस गर्न लागेका छन ।

ईतिहासमै पहिलो पटक दोधाराचाँदनीबाट नेकपाले मान बहादुर सुनारलाई सांसदका लागि अघि सारेको भन्दै दल परित्याग गर्दै नेकपामा प्रवेस गर्न लागेका हुन ।

नेकपा केन्द्रीय सदस्य प्रताप तिरुवाले दोधाराचाँदनी ९बाट एमाले परित्याग गरेर देवसर सुनार, मना कुमारी सुनार, पदमा सुनार, काली सुनार , दिलसरा सुनार, लाल कार्की सुनार मिना सुनार, किसन सुनार, बीर ब. सुनार, तुल ब. सुनार, भित्र सुनार, दुर्गा सुुनार, आसेफ सुनार, कल्पना सुनार, गोपी सुनार रहेका छन ।

नेकपा दोधाराचाँदनी युवा वाईसियल नगर अध्यक्षर््ा अर्जुन तिरुवाले दिनदिनै विभिन्न दलमा आबद्ध दलित समुदायबाट नेकपा प्रवेस गर्नेहरुको ओईरो लागेको बताए ।

सम्बन्धित समाचार