शुक्र, जेष्ठ २२, २०८३

ओलीको अहङकारले कञ्चनपुर क्षेत्र ३का नेता रास्वपामा


डिल्लीराज पन्त कञ्चनपुर, माघ १८नेकपा एमाले कञ्चनपुरका युवा नेता राष्ट्रिय स्वतन्त्र पाटी(रास्वपा)मा प्रवेस गरेका छन ।

एमाले भीमदत्त नगरका १२ वडाका नेता एव पूर्व वडा कमिटी सदस्य हर्क बहादुर रावल राष्ट्रिय स्वतंत्र पार्टिमा प्रवेश गरेका हुन ।

एमाले भित्रको एकलौटी अध्यक्ष केपी ओली को अहमता र उद्दण्डता कारण पार्टी परित्याग गरेको बताए।

अहिले को रा स्व पा मा देश प्रतिको मोह र भ्रष्टाचार विरुद्दको एजेण्डा लिएर युवा नेतृत्व आएकाले आफू प्रभावित भएको जनाएको छ ।

रास्वपाका उम्मेदवार ज्ञानेन्द्र महता जिताउनका लागि खटिने घोषणा गरेका छन ।

सम्बन्धित समाचार