शनि, जेष्ठ २३, २०८३

रास्वपाबाट कञ्चनपुर–१ मा जनक सिंह धामीको उम्मेदवारी दर्ता


कञ्चनपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ मा जनक सिंह धामीले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्।

निर्धारित समयभित्र निर्वाचन कार्यालय पुगेर धामीले आवश्यक कागजातसहित उम्मेदवारी दर्ता गराएका हुन्।

रास्वपाले कञ्चनपुर–१ मा धामीलाई उम्मेदवार बनाउँदै चुनावी प्रतिस्पर्धामा औपचारिक प्रवेश गरेको छ। पार्टीले जनताका मुद्दालाई प्राथमिकतामा राखेर चुनावमा जाने जनाएको छ।

सम्बन्धित समाचार