शनि, जेष्ठ २३, २०८३

बालेन र हर्क साम्पाङले दिए राजीनामा


काठमाण्डौं । बालेन शाह र हर्क साम्पाङले पदबाट राजीनामा दिएका छन् ।

काठमाडौँ महानगरको प्रमुख बालेन शाह र धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ)लेआगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न राजीनामा दिएका हुन्। 

उनले प्रतिनिधिसभाको निर्वाचनमा उम्मेद्वारी दिनका लागि संविधानको धारा २१६ को उपधारा ८ ९क० बमोजिम नगरप्रमुखका पदबाट राजीनामा दिएको बताएका छन् ।

सम्बन्धित समाचार