शनि, जेष्ठ २३, २०८३

पुर्व वडाध्यक्ष धामी नेकपा कञ्चनपुर ३बाट सिफारिस


कञ्चनपुर, पुष १६ कञ्चनपुरको भीमदत्त नगरपालिका ६का पुर्व वडाध्यक्ष एव नेकपा युवा नेता हरक सिह धामी प्रतिनिधी सभा सदस्यका लागि सिफारिस भएका छन ।

नेपाली कम्युनिष्ट पाटीले धामीलाई कञ्चनपुर क्षेत्र ३बाट सिफारिस गरेको छ । दशकौँदेखि कम्युनिष्ट आन्दोलनमा होमिएका पुर्व पालिका जनप्रतिनिधी धामीलाई संघीय ससदमा सिफारिस गरेको होे ।

खरो, स्पष्टवक्ता विकासवादी नेता धामी स्थानीय तहबाट सिधै संघीय सासदका लागि सिफारिस भएसंगै फिल्डमा खटिएका छन ।

वडाध्यक्ष हुँदा सुशासनका विषयमा खम्बाजस्तै उभिएका स्थानीय जनप्रतिनिधीको अपार सफलतापछि सिधै केन्द्रीय सांसदको यात्रामा हिडेका छन ।

सम्बन्धित समाचार