आइत, असार ७, २०८३

उज्यालो नेपाल पाटी कञ्चनपुरको पाटी कार्यालय उद्घाटन


कञ्चनपुर, पुष २ उज्यालो नेपाल पाटी नेपाल कञ्चनपुरको पाटी कार्यालय उद्घाटन गरिएको छ ।

बुधबार भीमदत्त नगरपालिका १८ महेन्द्रनगरमा जिल्ला पाटी कार्यालय उद्घाटन गरिएको हो ।

उक्त पाटीका केन्द्रीय सदस्य भीम बहादुर कुमालले एक कार्यक्रमका विच जिल्ला पाटी कार्यालय उद्घाटन गरिएको बताए ।

उज्यालो नेपाल पाटीका केन्द्रीय अध्यक्ष अनुप कुमार उपाध्याय सहितका नेताहरुको उपस्थितिमा पाटी कार्यालय उद्घाटन गरिएको जनाएको छ ।

कार्यक्रममा केन्द्रीय सदस्य भीम बहादुर कुमाल, रिमा विश्वकर्मा, नेता श्याम सुनार सहितको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार