बुध, बैशाख २३, २०८३

चर्चित देउडा गायक शेरी औजीको अर्को धमाकेदार गौरा बिशेष शर्क बादल बोलको गित सार्बजनिक



पवन औजी

चर्चित देउडा गायक शेरी औजीको गौरा विशेष शर्क बादल बोलको गित सार्बजनिक गरिएको छ । गायक औजी र रेखा जोशीको आवाज रहेको उक्त गित सनिवार शेरी औजी युटुब च्यानल बाट सार्बजनिक गरिएको हो ।

माधव विष्ट, शेरी औजी र सुरत नेगिको शब्द रहेको उक्त गितमा मिक्सिङ्ग र अरेन्ज कृष्ण बाजुरेलीले गरेका हुन । उक्त गितमा प्रकाश जोसी र एस्वर्या बिस्टको अभिनय रहेको छ । सुदुर पश्चिमेलि हरुको प्रमुख पर्व गौरा पर्बका अवसरमा गित सार्बजनिक गरिएको चर्चित गायक औजीले बताए ।

साथै उनले अरु गित जस्तै यश गितलाई पनि माया गर्न समेत श्रोता दर्सकलाई आग्रह गरेका हुन । सुदुर पश्चिममा आफ्नो बेग्लै छाप छोड्नै छुट्टै आफ्नो सुमधुर स्वरले सबै दर्शक श्रोताको मनमा बस्दै आएका लोक पृय गायक औजीका पछिल्लो समय आयका गितहरुले चर्चा कमाइ रहेका छन ।

सम्बन्धित समाचार

Leave a Reply