कञ्चनपुर – गायक पवन औजिको ‘जुनी भरी ’बोलको आधुनिक गीत सार्वजनिक भएको छ। पवन औजिको आवाज रहेको उक्त गीत भिडियो सहित उनले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेको हो ।https://youtu.be/IblGBpplOkI?si=N3ssgtvwXoWFJFyK&fbclid=IwZXh0bgNhZW0CMTEAAR0apmUQQIgAsdLxU2fjMHwmmRhnhIxUxvzGgeYsbfJ800MXk4qvKPW9fBU_aem_bd2s7bkJg34J4IoFTXktrQ
गीतमा अनिल साउदको शब्द रहेको छ भने हेमन्त शिशिरको संगीत रहेको छ । उक्त गीतमा प्रेम विछोड पश्चात प्रेमिकासंगको सम्झना,स्नेह र सम्मानभाव देखाउन खोजिएको गायक पवन औजी बताउँछन् ।
उनका अनुसार, केही कारण बस् माया गर्ने जोडीले बिछोड भए पनि प्रेमिका प्रति प्रेमको मनमा बिछोड पछि स्नेह र सम्मानभाव रहेको हुन्छं भन्ने सन्देश यो गीतले बोकेको छ ।

