कञ्चनपुर। कैलालीको धनगढीमा प्रदेश स्तरीय सुरक्षा गोष्ठी सुरु भएको छ । गृहमन्त्री रमेश लेखकले गोष्ठी उद्घाटन गरेका छन् । गोष्ठीमा सुरक्षा निकायका प्रमुख लगायत सहभागि छन् ।

प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा मुख्यमन्त्री कमलबहादुर शाह लगायत मन्त्री, प्रदेश सभा सदस्य लगायत पनि सहभागि भएका छन्। प्रदेशस्तरीय सुरक्षा गोष्ठीको गृहमन्त्री रमेश लेखकले उद्घाटन गरेका छन् ।

