शुक्र, जेष्ठ २२, २०८३

आज काग तिहार मनाइँदै


१४ कार्तिक/कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठा–मीठा खानेकुरा दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाइन्छ ।

कागलाई सन्देशवाहकका रुपमा लिइन्छ । यस्तै यम दीपदान गर्नेक्रम पनि आज बेलुकादेखि नै सुरु गरिँदैछ । यस वर्ष तिथिको घटबढका कारण तिहार अर्थात यमपञ्चक हिजो बेलुकादेखि शुरु भएको हो ।

सम्बन्धित समाचार

Leave a Reply