बिहि, जेष्ठ २१, २०८३

लागू औषध सहित एक युवक पक्राउ


कञ्चनपुर। कैलालीको अत्तरियाबाट लागूऔषध सहित एक युवक पक्राउ परेका छन ।मंगलबार साँझ गोदावरी नगरपालिका – १अत्तरियाबाट लागू औषध खैरो हेरोइन सहित गोदावरी नगरपालिका – ४ का २८ वर्षीय लोकेन्द्र बोगटी पक्राउ परेका हुन ।उनको साथबाट ६० मिलिग्राम लागू औषध खैरो हेरोईन बरामद गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

सम्बन्धित समाचार

Leave a Reply